असोज २, २०८० मंगलबार

सुर्खेत २ असोज ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली । प्रदेश राजधानी भएसँगै यहाँ तीव्र रुपमा बस्ती विकास भइरहेको छ । तस्वीर ः सुरेश आचार्य÷रासस