असार ३, २०७८ बिहिबार

बाबा रामदेवविरुद्ध उजुरी दर्ता भएको छ । छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

इण्डियन मेडिकल एसोसिएसनका डाक्टरहरू राकेश गुप्ता, विकास अग्रवाल, आशा जैन र अनिल जैनले लिखित रूपमा भनेका छन्, “खोप र औषधिका बारेमा भ्रम फैलाउनु राजद्रोहसरहको अपराध हो र बाबा रामदेवले यसको सजाय पाउनु पर्छ।”
बीबीसी