एजेन्सी। शुक्रबारबाट सुरु हुने पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियन्सीपको फाईनलका लागि भारती टिम सार्वजनिक भएको छ। विराट कोहलीको नेतृत्वमा घोषित भारतीय टोलीमा अजिक्या राहाणे उपकप्तान रहेका छन्।
घोषित भारतीय टोली यसप्रकार रहेको छ :

यि दुई टोली बिचको खेल शुक्रबार नेपाली समयानुसार दिउसो ३:१५ बाट इंग्ल्याण्डको साउथह्याम्टनमा सुरु हुदैछ।