आगामी महिना स्पेनमा आयोजना हुने तिन देश सम्मिलित शृखंलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
जुलाईको अन्तिम साता हुने भनिएको त्रिकोणात्मक सिरिजका लागि क्याम्पमा बोलाइएका खेलाडीको सूचीमा खेलाडी यसप्रकार रहेको छ:
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफर पृथु बास्कोटा रहेकाछन् ।
स्कटल्याण्ड,नामिबिया र नेपाल सम्मिलित विश्वकप क्रिकेट लिग २ को खेल स्कटल्याण्डमा हुनुपर्नेमा कोरोनाका कारण स्पेनमा सारिएको भएतापनि आईसिसिले खेलतालिका भने प्रकाशित गरेको छैन।

आज चयन गरिएको नेपाली टोली यसप्रकारको रहेको छ:
