काठमाडौँ,५ असार । विश्वमा १६ करोड ३१ लाख २ हजार १८० जनाले कोभिड-१९ लाई जितेका छन् । १७ करोड ८५ लाख ८४ हजार ८२४ संक्रमितमध्ये १६ करोड बढी सङ्क्रमणमुक्त भएका हुन् ।
कोभिड-१९ सङ्क्रमणबाट विश्वमा ३८ लाख ६६ हजार ६०७ जनाको मृत्यु भएको छ । विश्वमा हाल १ करोड ५४ लाख ८२ हजार ६४४ जना कोभिड-१९ सङ्क्रमित रहेका छन् ।