असार १७, २०७८ बिहिबार
जीवन शाही 'यायावरजी'
मैले
शरीर ढाक्न लुगा सिएर दिएँ ।
पानी पिउन भाँडा पिटेर दिएँ । खुट्टा सिँगार्न जुत्ता सिएर दिएँ । पेट भर्न अन्न फलाएर दिएँ ।
बदलामा तिमीले मलाई 'सुनपानी' दियौ !
जसले मलाई कहिलै चोखो बनाउन सकेन ।
कात्तिक १४, २०८२ शुक्रबार
कात्तिक ४, २०८२ मंगलबार
कात्तिक २, २०८२ आइतबार
कात्तिक १, २०८२ शनिबार