असार १७, २०७८ बिहिबार
जीवन शाही 'यायावरजी'
मैले
शरीर ढाक्न लुगा सिएर दिएँ ।
पानी पिउन भाँडा पिटेर दिएँ । खुट्टा सिँगार्न जुत्ता सिएर दिएँ । पेट भर्न अन्न फलाएर दिएँ ।
बदलामा तिमीले मलाई 'सुनपानी' दियौ !
जसले मलाई कहिलै चोखो बनाउन सकेन ।
बैशाख १४, २०८३ सोमबार
बैशाख १२, २०८३ शनिबार
चैत २९, २०८२ आइतबार