असार २१, २०७८ सोमबार
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको छ ।
जेठ १, २०८३ शुक्रबार