असार २४, २०७८ बिहिबार
नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । आज बिहिवार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उतीर्ण गरेका छन् ।
जेठ १, २०८३ शुक्रबार