असार २५, २०७८ शुक्रबार
६६० जना सशस्त्र प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । सशस्त्र प्रहरी बल नेपालले बढुवा सिफारिस सूचना जारी गर्दै साधारण समूह, साधारण उप—समूहतर्फ रिक्त सशस्त्र प्रहरी सहायक हवल्दार पदमा ६६० जनालाई बढुवा गरेको हो।
जेठ १, २०८३ शुक्रबार