चैत ३०, २०८० शुक्रबार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भेटघाट भएपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठक सकेर प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेको उनको सचिवालयले जनाएको छ ।