बैशाख ३, २०८१ सोमबार

    सोल, वैशाख :   दक्षिण कोरियाको सूचना सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको     
    
 व्यापार, उद्योग ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको     
    
 सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो     
    
 टेलिभिजन कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको भने मोबाइल फोन निर्यात दशमलव प्रतिशतले बढेर ८८ करोड डलर पुगेको     
    
 कम्प्युटर पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको     
    
 आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको चिप्स, डिस्प्ले प्यानल मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर पेरिफेरलहरूका लागि आयात भने एकल अङ्कमा घटेको