बैशाख ४, २०८१ मंगलबार

    तेहरान, वैशाख  :   इरानका राष्ट्रपति रायसी इब्राहिमले इजराइललाई सप्ताहन्तमा इरानको अभूतपूर्व ड्रोन मिसाइल आक्रमणप्रतिसानो पनि कदमचालेपीडादायी प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिनुभएको     
    
 सिरियास्थित दमास्कस वाणिज्य दूतावासमा अप्रिल मा भएको हवाई आक्रमणको जवाफमा शनिबार इरानले इजराइलमाथि पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो दूतावासमा भएको आक्रमण इजराइलले गरेको आरोप इरानले लगाएको     
    
 उक्त आक्रमणमा इरानी दूतावासको पाँच तले कन्सुलर खण्ड ध्वस्त भएको थियो भने दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए इरानको हितविरुद्ध थोरै पनि कारवाहीप्रति निश्चितरूपमा गम्भीर, व्यापक पीडादायी जवाफ दिइने भन्ने हामी दृढतापूर्वक घोषणा गर्दछौँ”, राष्ट्रपति रायसीले सोमबार राति कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँगको टेलिफोन वार्तामा भन्नुभयो     
    
 उहाँले इरानलेआत्मरक्षाका लागि काम गरेको दोहोर्याउनुभयो उहाँको कार्यालयको विज्ञप्तिमा अपरेसनले वाणिज्य दूतावासमा आक्रमण गर्न प्रयोग हुने इजराइली आधारहरूलाई लक्षित गरिएको उल्लेख उहाँले इजराइलका लागि केही पश्चिमी सरकारको समर्थनको आलोचना गर्नुभयो     
    
 व्यापक क्षेत्रीय द्वन्द्वको आशङ्काका कारण विश्वका नेताहरूले संयमता अपनाउन आग्रह गरेको भए पनि इजराइली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले सोमबार अभूतपूर्व आक्रमणको जवाफ दिइने वाचा गर्नुभयो इजराइली क्षेत्रमा यति धेरै मिसाइल, क्रुज मिसाइल युएभीको प्रक्षेपणको जवाफ दिइने ”, हलेवीले नेवातिम एयरबेसमा सैनिकहरूलाई भन्नुभयो     
    
 अमेरिका अन्य सहयोगीको मद्दतमा अधिकांश इरानी हतियारलाई खसाइएको आक्रमणमा न्यूनतम क्षति मात्र भएको इजराइली सेनाले बताएको इरानले इजराइलमा आफ्नोसीमितआक्रमण गर्नुअघि अमेरिकालाई सूचित गरेको छिमेकी मुलुकहरूलाई ७२ घन्टाको चेतावनी दिएको बताएको