बैशाख ६, २०८१ बिहिबार

काठमाडौँ, वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिनकार्यक्रम सञ्चालन गरिरहेको     
    
 दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिनक्याप्सुल महिनादेखि ५९ महिनाका बालबालिका जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ     
     विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिनुभयो      
     “हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन जुकाको औषधि खुवाउने छन्”, उहाँले भन्नुभयो, “अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन जुकाको औषधि खुवाउन सक्नुहुन्छ ”    
    
 कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका १० हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी दिनुभयो सरकारले प्रत्येक वर्ष कात्तिक वैशाखमा बालबालिकालाई भिटामिन जुकाको औषधि निःशुल्क खुवाउने गरेको भिटामिन जुकाको औषधिले स्वास्थ्य जटिलता कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको