बैशाख ७, २०८१ शुक्रबार

काँक्रेविहार (सुर्खेत), वैशाख : भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको     
    
डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताउनुभयो पुलकोबेस प्लेटजडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो     
    
आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको यो पुल तीन जिल्लाकोलाइफ लाइनमात्र नभइ भारत, नेपाल चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो     
    
एक सय १८ किलोमिटर लामो जाजरकोटडोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको