असार २८, २०७८ सोमबार
कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौं आइपुगेको छ ।
खोप बोकेको जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ ।
जेठ ९, २०८३ शनिबार
जेठ ८, २०८३ शुक्रबार