बैशाख ७, २०८१ शुक्रबार

काठमाडौँ, वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको     
    
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको     
    
प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो