माधव नेपाल लक्षित गोकुल बास्कोटाको यस्तो टिप्पणी गरेका छन्।
नेकपा एमाले कार्यदलमा भएको सहमतिका सन्दर्भमा अहिले दुबै पक्षका नेताहरुबीच वादविवाद भइरहेको छ । सहमतिको ड्राफ्टमा स्वयम नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको अभिव्यक्तिपछि नेता नेपालले आपत्ति जनाउका थिए । नेता नेपालले थापालाई जवाफ दिएपछि ओली पक्षका अर्का नेता गोकुल बाँस्कोटाले पनि टिप्पणी गरेका छन्।
बास्कोटाले भनेका छन्, ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ ? अचम्म ! कांग्रेसले आफूलाई एमाले भन्ला त ?’