बैशाख ८, २०८१ शनिबार

दमौली (तनहुँ), वैशाख : तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको     
    
 कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा १९ हजार दुई सय १७ जनालाई सेवा प्रदान गरेको थियो चालु आर्थिक वर्षको असारसम्म गत आर्थिक वर्षकोभन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिनुभयो आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए प्रत्येक वर्ष आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको तथ्याङ्कले पुष्टि गरेको चापागाईंको भनाइ     
    
 उहाँका अनुसार चालु आर्थिक वर्षमा १० हजार तीन सय ८३ पुरुष सात हजार एक सय ८९ महिलाले सेवा लिएका छन् यस अवधिमा बहिरङ्ग सेवा लिने पुरुषको सङ्ख्या तीन हजार तीन सय १७ महिलाको सङ्ख्या दुई हजार आठ सय ७३ ज्येष्ठ नागरिक सेवातर्फ पाँच सय २५ पुरुष तीन सय ५८ महिलाले सेवा लिएका छन्     
    
 योग सेवातर्फ चार हजार सय ४९ पुरुष दुई हजार दुई सय ५८ महिला, पूर्वकर्म पञ्चकर्मतर्फ एक हजार सय ५१ पुरुष एक हजार चार सय महिला, स्तनपायी आमा तथा शिशुतर्फ एक सय ३८ महिला, क्षारसुत्रतर्फ एक पुरुष चार महिला, प्रयोगशालातर्फ दुई सय ४० पुरुष एक सय ५२ महिलाले सेवा लिएको कार्यालयको तथ्याङ्क     
    
 चापागाईंका अनुसार साउन महिनामा दुई हजार सय ८१, भदौ महिनामा दुई हजार तीन सय ८०, असोज महिनामा एक हजार नौ सय ४०, कात्तिक महिनामा एक हजार पाँच सय ५४, मङ्सिर महिनामा दुई हजार सय ७६, पुस महिनामा दुई हजार एक सय २९, माघ महिनामा दुई हजार एक सय ९८ फागुन महिनामा दुई हजार १४ जनाले सेवा लिएका छन्     
    
 जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र छन् बन्दीपुर गाउँपालिका मा डुम्रे नागरिक आरोग्य सेवा केन्द्र, घिरिङ गाउँपालिका मा घिरिङ नागरिक आरोग्य सेवा केन्द्र, देवघाट गाउँपालिका मा देवघाट नागरिक आरोग्य सेवा केन्द्र आँबुखैरेनी गाउँपालिका मा आँबुखैरेनी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा     
    
 जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन दश पालिकामध्ये देवघाट, आँबुखैरेनी घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था नपुगेको चापागाईंले जानकारी दिनुभयो     
    
 केन्द्रले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको त्यस्तै जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवद्र्धन गरिरहेको चापागाईंको भनाइ     
    
 कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन्     
    
 केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी मेसिनसमेत सञ्चालनमा गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको चापागार्इंले बताउनुभयो उहाँले भन्नुभयो, “हाडजोर्नी, नसा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै ”    
    
 कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको कार्यालयले रोगअनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह जाँगरमा वृद्धि भएको