बैशाख ९, २०८१ आइतबार

    कोलम्बो, वैशाख :   
माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको     
    
 संसदको ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको तीमध्ये ४२ महिला उम्मेदवार रहेका छन् यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य रहेका छन्     
    
 माल्दिभ्सले निर्वाचन क्षेत्रमा सय दुई मतदान केन्द्र स्थापना गरेको तीमध्ये तीनवटा विदेशमा श्रीलङ्काको कोलम्बो, भारतको त्रिवेन्द्रम मलेसियाको क्वालालम्पुरमा रहेका छन् स्थानीय समयानुसार बिहान बजेदेखि सुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चल्नेछ