बैशाख ९, २०८१ आइतबार

    नयाँ दिल्ली, वैशाख :   
भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको     
    
 राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए     
    
 दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको भने जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको     
    
 दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए