काठमाण्डौ
कारोनाको कारण पाकीस्तानमा जारी रहेको पाकिस्तान सुपर लिग(पिएसएल) अनिश्चितकालको लागि स्थगित भएको छ ।
आज नेपाली लेग स्पिनर सन्दिपको खेलको प्रतिक्षामा सवै जना रहेको बेला यस्तो खबर आएको हो ।
पिएसएलमा सहभागि ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।