साउन १९, २०७८ मंगलबार
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् ।
जेठ १, २०८३ शुक्रबार