फागुन २१, २०७७ शुक्रबार

राष्ट्रिय फुटबल टोली

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य आयोजना आगामी २२ मार्च देखि ३० मार्च अर्थात् चैत ९ देखि १७ सम्म चल्नेछ गरि अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

दशरथ रंगशालामा हुने उक्त प्रतियोगितामा बंगलादेश र किर्गिजस्तानको सहभागिता हुनेछ । जसा किर्गिजस्तानी टोलीले यु -२३ टोलीलाई सहभागी गराउने छ ।

एन्फाका अनुसार यस प्रतियोगिता राउन्ड - रोबिनको ढाँचामा खेलाइनेछ ।  त्यस्तै फाइनल खेल शीर्ष दुई टोलीले खेल्नेछन् । जसमा कुल चार खेल हुेन् ।

सन २०२२ मा कतामा हुने फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध भए सँगै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको हो ।