भदौ ९, २०७८ बुधबार

 सुनको भाउ आज ३ सय रुपैयाँले घटेको छ । तोलामा हिजो ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँमा झरेको हो ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय १० रुपैयाँमा  पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ ।