भदौ १८, २०७८ शुक्रबार

कोभिड- १९ का कारण दोस्रो पटक ५ महिनादेखि बन्द रहेको एभिएसन म्युजियम सिनामंगल काठमाडौं आजबाट पुनः सञ्चालनमा आएको छ। नया स्वरूपमा आएको यो म्युजियम नयाँ ठाऊमा सारिएको केटाकेटीको खेल्ने स्थान बच्चाहरूका लागि निकै आकर्षक भएको छ।