भदौ २०, २०७८ आइतबार

काठमाडौँ । नेपाल भारतबीच जारी मैत्रीपूर्ण फुटबलमा नेपालले १ गोल फर्काएको छ ।

खेलको ८६ औँ मिनेटमा नेपालका तेज तामाङ्गले गोल गर्दै अग्रता १-२ मा झारेका हुन् ।