भदौ २२, २०७८ मंगलबार

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन आज तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।