फागुन ३, २०७७ सोमबार

पाकिस्तानी सुपर लिग(पिएसएल)को टिम मुल्तान सुल्तानले केही दिन पछि सुरु हुन लागेको यस सस्करणको पिएसएलका लागि मोहम्मद रिजवानलाई कप्तानको रुपमा चयन गरेको छ ।
रिजवानको भर्खरै सकिएको दक्षिण अफ्रिका विरुद्धको टेस्ट र टिट्वान्टि शृखंलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।


यस टिममा साहिद अफ्रिदी , कार्लाेस ब्राथवेट ,क्रिस लिन , इम्रमान तारीह आदी रहेका छन् ।