भदौ ३१, २०७८ बिहिबार

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयअन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।