काठमाडौं ।
आज देशभरका पहाडी क्षेत्रमा आंशिक बदली भएर हल्का वर्षा हुनुका साथै अपरान्ह् मेघगर्जन हुनेछ भने बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ काठमाडौंमा पनि आज सामान्यतया मौसम बदली हुने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १० दशकलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।