असोज ३, २०७८ आइतबार

३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी पदक दिइएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरू सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् ।

संविधान दिवसका दिन मानपदवी, अलंकार र पदकबाट विभूषित हुनेहरूको नामावली-