असोज ३, २०७८ आइतबार

संवैधानिक कानुन व्यवसायी मञ्चको आज बसेको साधारणसभाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अध्यक्षमा चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोजकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा रोशन पोख्रेल चयन भएका छन् । उनीहरूको कार्यकाल २ वर्षको हुनेछ ।