असोज ५, २०७८ मंगलबार

फोर के भिडियो खिच्न सक्ने गोप्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । आइसफल टेक्नोलोजी कम्पनीले नेपालमा सेक्टेम्बर १७ मा गोप्रो भित्राएको हो । 

गोप्रो हिरो १० ब्लाक नामको यस गोप्रोमा जिपि२ प्रोसेसर रहेको छ भने १० मिटर गहिराइसम्म पानी नपस्ने कम्पनीले जनाएको छ । २३एमपि फोटो क्यामरा, १७२० एमएएच क्षमताको व्याट्रि, वाइफाइ,व्लुतुथ,जिपिएस र सी प्रकारको युएसवी लाग्ने यो क्यामराको मुल्य ७५ हजार ५५० रुपैयाँ रहेको छ ।