असोज १९, २०७८ मंगलबार

काठमाडौं, असोज १९ गते । फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुकलगायतका सामाजिक सञ्जालहरू बन्द भएका थिए ।

समाजिक सञ्जाल बन्द हुँदा करीब ६० लाख अमेरिकी डलर घाटा भएको जनाइएको छ । फेसबुकले प्राविधिक कारणले समस्या आएकामा माफी मागेको छ । (स्रोत : सीएनएन)