जेठ ५, २०८३ मंगलबार
काठमाडौँ, ५ जेठः मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।