कात्तिक १०, २०७८ बुधबार

सिंहदरबारभित्र गोली चलेको छ । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।  

उनीसँग सोधपुछ भइरहेको र झुक्किएर गोली चलेको हुनसक्ने प्रहरीले बताएको छ ।