फागुन २६, २०७७ बुधबार

एजेन्सी; श्रीलंका र वेस्टईन्डिज बिचको तिन खेलको एकदिवसिय शृखंला आजबाट सुरु हुदै छ। आज नेपाली समयानुसार साझ ७:१५ बाट सुरु हुने पहिलो एकदिवसिय खेलमा घरेलु टोली ठुलो आत्म विश्वासका साथ मैदान उत्रदै छ। उसले गत साता सम्पन्न ३ खेलको टिट्वान्टी शृखंला २-१ ले जितेको थियो।

एन्टिगुवामा हुने खेलमा श्रीलंकाको कप्तानी डिमुथ करुणारत्ने र घरेलु टोलीको कप्तानी भने कायरन पोलार्डले गर्ने छन्।