फागुन २६, २०७७ बुधबार

 काठमाडौं: नेपाल ट्रेड युनियन कांग्रेस,काठमाडौ जिल्ला समितिका उपाध्यक्ष इश्वरकृष्ण घिमिरेको निधन भएको छ ।

उनको उपचारका क्रममा क्यान्सरबाट आज निधन भएको ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले जानकारी दिए ।

घिमिरेको निधनले ट्रेड युनियन आन्दोलनलाई समेत ठुलो क्षति पुगेको ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र काकीले बताए ।