कात्तिक २८, २०७८ आइतबार

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३५ रुपैयाँ ९० पैसा र बिक्री दर प्रति युरो १ सय ३६ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

No description available.