मंसिर ५, २०७८ आइतबार

समाजवादी केन्द्र नेपालले पतञ्जलि योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता जनाउने प्रधानमन्त्री तथा अन्य सत्तारुढ दलका नेताहरूको व्यवहार खेदजनक रहेको जनाएका हुन् ।