मंसिर १०, २०७८ शुक्रबार

भारतमा थप १० हजार २६४ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा थप संक्रमितको मृत्यु नभएको विवरणमा उल्लेख छ ।