एजेन्सी : भारत र इंग्ल्याण्ड बिचको ५ खेलको टिट्वान्टी शृखंला आजबाट भारतमा सुरु हुदै छ।
विश्वको नै सबैभन्दा धेरै दर्शक क्षमताको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा खेल नेपाली समयानुसार साझॅं ७:१५ मा सुरु हुनेछ।
घरेलु टोलीले यस अगाडी भएको टेस्ट शृखंला जितेर आएको कारण उच्च लयमा रहदा इंग्ल्याण्डको टोलीलाई पनि कम आक्न नमिल्ने क्रिकेटका जानकारहरु बताउछन्।
आजको खेलमा दुवै टोलीको रहन सक्ने अन्तिम ११ यस्तो रहेको छ:
इंग्ल्याण्ड
जेसन रोय,जस बटलर(विकेट किपर),डेभिड मलान,जोनी बेयस्ट्रो,ओयन मोर्गान(कप्तान),वेन स्टोक,मोइन अलि,साम करन,क्रिस जोर्डन,जोफ्रा आर्चर र आदिल रसिद
भारत
रोहित शर्मा,केएल राहुल,विराट कोहोली(कप्तान),श्रेयस अय्यर/सुर्य कुमार यादव,रिषभ पन्त(विकेट किपर),हार्दीक पाण्ड्या,वासिंटन सुंदर,भुबनेश्वर कुमार,दिपक चहर,युजवेन्द्र चहल र नवदिप सैनी