महेश सिंह/सिरहा लहान/१८ मङ्सिर - सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा क्रिकेट टुर्नामेन्टको उद्घाटन भएको छ।
उक्त टुर्नामेन्टमा १२ टिमले भाग लिएका आयोजकले जानकारी दिएको छ ।
प्रथम, द्वितीय र तृतीय हुने टिमलाई आयोजकको निर्णय अनुसार पुरस्कार दिइने बताइएको छ ।