महेश सिंह/ सिरहा लहान/ २० मङ्सिर - व्यवसायीहरुलाई सही मार्गमा जान र कमिकमजोरीको उन्मूलन गर्न र नयाँ प्रविधिको माध्यमले व्यापारमा प्रगति गर्न सिरहाका करिब १०० जना व्यवसायीहरूसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगी, व्यापारी र व्यवसाय गर्ने व्यक्तिहरूलाई प्रशिक्षण दिएका हुन् ।