नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । लक्षणसहितको कोरोना पुष्टि भएको उनले जनाएका छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।