पुस ४, २०७८ आइतबार
महेश सिंह/ सिरहा लहान/ ४ पुष - सिरहाको लहान नगरपालिकाभित्र रहेको शहीद चौकमा अन्तरराष्ट्रिय आप्रवासी दिवस ‘२०२१’ मैनबत्ती बालेर मनाइएको छ। इन्सेकको प्रतिनिधि दुर्गा परिवारको नेतृत्वमा सिरहाको लहानमा मैनबत्ती बालेर कार्यक्रम मनाइएको हो।
बैशाख ३१, २०८३ बिहिबार