चैत १, २०७७ आइतबार


काठमाण्डौ।
पोखरा विश्वविद्यालय क्रिकेट लिगका लागि अक्सन समाप्त भएको छ। शनिबार सम्पन्न अक्सनबाट प्रत्येक टोलीमा ११ / ११ खेलाडीको अनुबन्ध गरिरएको छ ।
८ टोली सहभागी रहने उक्त प्रतियोगिताको मिती भने तोकीएको छैन। अहिले सम्म ३ संस्करण सफतापुर्वक आयोजना भइसकेका छन् ।


अक्सनबाट टिमहरुले कुन कुन खेलाडी अनुबन्ध गरे त जानकारी तल रहेको छ :

No description available.

No description available.

No description available.