महेश सिंह/ सिरहा /लहान /२३ पुस - सिरहाको लहान नगरपालिका ६ को समग्र बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समग्र बचत तथा ऋण सहकारी संस्था लहानले गरिबलाई सहुलियत रूपमा ऋण उपलब्ध गराउदै आएकाे छ । समग्र बचत तथा ऋण सहकारी संस्थाले छोटाे समयमा सिरहामा ऋण लगानी /प्रवाह गर्न निकै चर्चा बटुलेकाे छ।