फागुन ४, २०७७ मंगलबार

आगामी शनिबारबाट सुरु हुने पाकिस्तान सुपर लिग(पिएसएल)का लागि साहिनासा अफ्रिदीलाई लाहोर क्वालेन्दरले टिमको उपकप्तानको रुपमा चयन गरेको छ। 

 

सोहेल अख्तर कप्तान रहेका उक्त टोलीमा वेन डुक,डेभिड भिजा तथा हरिश रउफ आदी रहेका छन्। 

 

२०१९ को सिजन नेपाली लेगस्पिनर सन्दिप लामिछानेले पनि यस टिमका लागि खेलेका थिए।